गण्डकी प्रदेशको पर्यटन नीति, २०७५ मस्यौदामा सुझावका लागि अनुरोध

गण्डकी प्रदेशको पर्यटन नीति, २०७५को मस्यौदा तयार गरिको छ । यस नीतिमा यहाँहरुको महत्वपुर्ण सुझाब तथा प्रतिक्रिया मङ्सिर २४ भित्र moitfe4@gmail.com मा पठाउनु हुन अनुरोध छ।
Tourism_policy_draft

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्